नीतिश्लोक
श्री मदन मोहन मालवीय
विरोधिनोपि श्रोतव्यम् आत्मनीयतया मतम्।
तत्कालं न विरोद्धव्यं यथाकालं तु खण्डयेत्।। १ ।।
तत्कालं न विरोद्धव्यं यथाकालं तु खण्डयेत्।। १ ।।
(१) विरोधी पक्षको भनाइलाई पनि आत्मीयताको साथ सुन्नु पर्द छ तुरुन्तै विरोध गर्नुहुन्न
समयसापेक्ष कालान्तरमा उसको अनुचित कुराको खण्डन गर्नुपर्छ ।
समानसुखदुःखानां समानोद्दिष्टकांक्षिणाम्।
तथा समानश्रद्धानां संघः स्वाभाविको यतः।। २ ।।
तथा समानश्रद्धानां संघः स्वाभाविको यतः।। २ ।।
(२) सुख दु:ख मा समानता पूर्वक् उद्देश्य तथा श्रद्धा राख्ने व्यक्ति हरु संगठनका
स्वभाविक पक्ष हुन् ।
न संघरूपिणी ज्ञेया सेना बाह्यानुशासना।
समितिर्वा सदस्यानाम् अगृहीतानुशासना।। ३ ।।
समितिर्वा सदस्यानाम् अगृहीतानुशासना।। ३ ।।
(३) मात्र सैन्य अभ्यास जस्तो बाहिरी अनुशासन देखाउनु पर्याप्त हुदैन
आन्तरिक अनुशासन हुनु चै महत्वपूर्ण हो ।
क्षणे-क्षणे विरोधश्च विपदश्च पदे पदे।
प्रलोभनान्यनन्तानि संघकार्यं हि दुष्करम्।। ४ ।।
प्रलोभनान्यनन्तानि संघकार्यं हि दुष्करम्।। ४ ।।
(४) जुन संगठन भित्र प्रतिक्षण विरोध मात्र हुन्छ पाइला पाइलामा विपत्ति छ
र संगठित व्यक्ति हरु लोभी छन् भने त्यो संगठनको प्रगति हुन धेरै कठिन हुन्छ ।
योगक्षेमाय धर्मस्य सभ्यतायाः सुसंस्कृतेः।
नैवान्यो विद्यते पन्थाः लोकसंघटनं विना।। ५ ।।
नैवान्यो विद्यते पन्थाः लोकसंघटनं विना।। ५ ।।
(५) धर्म सभ्यता र संस्कृतिको संरक्षणका लागि समाज संगठित नभई अर्को
कुनै विकल्प हुदैन ।।
विना प्रीति विना नीतिं विना सत्कार्यपद्धतिम।
विना कर्तृत्वशक्तिं च संघो नैव विवर्धते।। ६ ।।
विना कर्तृत्वशक्तिं च संघो नैव विवर्धते।। ६ ।।
(६) बिना प्रेम र नैतिकता अनि सत्कार्य पद्धति एवं कर्म शक्ति बिना संगठनको
कार्य अगाडि बढ्न सक्तैन ।
वाक्ताडनं प्रमत्तस्य परीवादं रिपोरपि।
प्रतिवादं विमूढ़स्य वर्जयेल्लोकसंग्रही।। ७ ।।
प्रतिवादं विमूढ़स्य वर्जयेल्लोकसंग्रही।। ७ ।।
(७) उन्मत्तलाई गाली गर्ने शत्रुको निन्दा गर्ने मूर्ख संग प्रतिवाद गर्ने र
लोकप्रियताको इच्छा राख्ने लाई त्याग्नुपर्छ ।
एहि ब्रूहि समाधेहि समाश्वसिहि मा स्म यैः।
आपन्नमिति यो ब्रूयात् तस्य लोको वशंवदः।। ८ ।।
आपन्नमिति यो ब्रूयात् तस्य लोको वशंवदः।। ८ ।।
(८) आपत्त विपत्ती मा परेको व्यक्तिलाई श्रद्धा पूर्वक उसको समाधान गर्नुपर्छ ।
तिमी नडराउ म छु भनेर आश्वासन दिनुपर्छ यस्तो कार्य गर्नाले उसका पक्षहरू
संगठनका अनुयायी हुन्छन् ।
सोत्साहानां मनाक् कुर्यात् काले सत्त्वपरीक्षणम्।
प्रोत्साहयेन्निरुत्साहान् न वाचोपितु कर्मणा।। ९ ।।
प्रोत्साहयेन्निरुत्साहान् न वाचोपितु कर्मणा।। ९ ।।
(९) उत्साहजनक व्यक्तिलाई आफ्नो संगठन भित्र नियंत्रित गर्नुपर्छ र समय
आउदा परिक्षण पनि गर्नुपर्छ । निरुत्साही लाई वाणी ले मात्र होइन
कर्म द्वारा प्रोत्साहन गर्नुपर्छ ।
यत्र सर्वे सुखासीना वावदूकाः प्रमादिनः।
दीना दुर्व्यसनाधीना संघोेसौ सम्प्रणश्यति।। १० ।।
दीना दुर्व्यसनाधीना संघोेसौ सम्प्रणश्यति।। १० ।।
(१०) संगठन खोलेर सुख संग बस्ने कार्य नगर्ने अधिक वार्ता गर्ने,
प्रमादी ( आलसी ) दु:खद परिस्थितिमा रहेका र दुर्व्यसनमा आसक्त
व्यक्ति हरु छन् भने त्यो संगठन को यथाशीघ्र विनाश हुन्छ ।
एकाकी नैव भुंजीत नैवैकाकी रमेय यः।
न चैकाकी नयेत् कालं संघकार्य परायणः।। ११ ।।
न चैकाकी नयेत् कालं संघकार्य परायणः।। ११ ।।
(११) संगठन वा संस्थामा आबद्ध व्यक्तिले एक्लै नखाने एक्लै नखेल्ने र
एक्लै समय बिताउन पनि हुदैन ।
वाचा मित्रत्वमायान्ति वाचैवायान्ति शत्रुताम्।
इति विज्ञाय संघार्थी सदावाचंयमो भवेत्।। १२ ।।
इति विज्ञाय संघार्थी सदावाचंयमो भवेत्।। १२ ।।
(१२) बोली बाट नै मित्र हुन्छन् वाणी ले नै शत्रु जन्माउने हो
तसर्थ संगठनमा आबद्ध व्यक्तिको बोली संयमित हुनुपर्छ ।
त्रेतायां मंत्र-शक्तिश्च ज्ञानशक्तिः कृते-युगे।
द्वापरे युद्ध-शक्तिश्च, संघे शक्ति कलौ युगे।। १३ ।।
द्वापरे युद्ध-शक्तिश्च, संघे शक्ति कलौ युगे।। १३ ।।
(१३) सत्य युगमा ज्ञान शक्ति त्रेता युगमा मन्त्र शक्ति
द्वापर युगमा युद्ध शक्ति र कलि युगमा संगठनमा शक्ति हुन्छ ।
संघो ददाति सामर्थ्यं सामर्थ्यात् सर्व योग्यता।
योग्यत्वाद् यः समुत्कर्षाे निरमायः स सर्वथा।। १४ ।।
योग्यत्वाद् यः समुत्कर्षाे निरमायः स सर्वथा।। १४ ।।
(१४) संगठन बाट सामर्थ्य प्राप्त हुन्छ सामर्थ्य बाट संपूर्ण योग्यता हासिल हुन्छ
जब योग्यता उत्कर्षमा पुग्छ तब विघ्न रहित संगठन हुन्छ ।
विदुषां शास्त्रतः शक्तिः वीराणां सा च शस्त्रतः।
धनश्रमादितोन्येषां शक्तिः सर्वस्य संघतः।। १५ ।।
धनश्रमादितोन्येषां शक्तिः सर्वस्य संघतः।। १५ ।।
(१५) विद्वान शास्त्र बाट वीर शस्त्र बाट र अन्य सर्वसाधारण धन एवं परिश्रम बाट
जो शक्ति आर्जन गर्छन् त्यो शक्ति संगठन बाट सबैले प्राप्त गर्न सक्नेछन् ।
नेपाली अनुवादक-
नेपाली अनुवादक-
केशव शरण लुईटेल
२०७५-०७-१८ गते
२०७५-०७-१८ गते
No comments:
Post a Comment