देव्यपराधक्षमापन स्तोत्रम्
न मत्रं नो यन्त्रं तदपि च न जाने स्तुतिमहो
न चाह्वानं ध्यानं तदपि च न जाने स्तुतिकथाः ।
न जाने मुद्रास्ते तदपि च न जाने विलपनं
परं जाने मातस्त्वदनुसरणं क्लेशहरणम् ॥१॥
विधेरज्ञानेन द्रविणविरहेणालसतया
विधेयाशक्यत्वात्तव चरणयोर्या च्युतिरभूत् ।
तदेतत् क्षन्तव्यं जननि सकलोद्धारिणि शिवे
कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति ॥२॥
पृथिव्यां पुत्रास्ते जननि बहवः सन्ति सरला
परं तेषां मध्ये विरलतरलोऽहं तव सुतः । मदीयोऽयं त्यागः समुचितमिदं नो तव शिवे
कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति ॥३॥
जगन्मातर्मातस्तव चरणसेवा न रचिता
न वा दत्तं देवि द्रविणमपि भूयस्तव मया ।
तथापि त्वं स्नेहं मयि निरुपमं यत्प्रकुरुषे
कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति ॥४॥
तथापि त्वं स्नेहं मयि निरुपमं यत्प्रकुरुषे
कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति ॥४॥
परित्यक्ता देवा विविधविधसेवाकुलतया
मया पञ्चाशीतेरधिकमपनीते तु वयसि ।
इदानीं चेन्मातस्तव यदि कृपा नापि भविता
निरालम्बो लम्बोदरजननि कं यामि शरणम् ॥५॥
श्वपाको जल्पाको भवति मधुपाकोपमगिरा
निरातङ्को रङ्को विहरति चिरं कोटिकनकैः ।
तवापर्णे कर्णे विशति मनुवर्णे फलमिदं
जनः को जानीते जननि जपनीयं जपविधौ ॥६॥
चिताभस्मालेपो गरलमशनं दिक्पटधरो
जटाधारी कण्ठे भुजगपतिहारी पशुपतिः ।
कपाली भूतेशो भजति जगदीशैकपदवीं
भवानि त्वत्पाणिग्रहणपरिपाटीफलमिदम् ॥७॥
न मोक्षस्याकाङ्क्षा भवविभववाञ्छापि च न मे
न विज्ञानापेक्षा शशिमुखि सुखेच्छापि न पुनः ।
अतस्त्वां संयाचे जननि जननं यातु मम वै
मृडानी रुद्राणी शिव शिव भवानीति जपतः ॥८॥
नाराधितासि विधिना विविधोपचारैः
किं रुक्षचिन्तनपरैर्न कृतं वचोभिः ।
श्यामे त्वमेव यदि किञ्चन मय्यनाथे
धत्से कृपामुचितमम्ब परं तवैव ॥९॥
किं रुक्षचिन्तनपरैर्न कृतं वचोभिः ।
श्यामे त्वमेव यदि किञ्चन मय्यनाथे
धत्से कृपामुचितमम्ब परं तवैव ॥९॥
आपत्सु मग्नः स्मरणं त्वदीयं
करोमि दुर्गे करुणार्णवेशि ।
नैतच्छठत्वं मम भावयेथाः
क्षुधातृषार्ता जननीं स्मरन्ति ॥१०॥
करोमि दुर्गे करुणार्णवेशि ।
नैतच्छठत्वं मम भावयेथाः
क्षुधातृषार्ता जननीं स्मरन्ति ॥१०॥
जगदम्ब विचित्रमत्र किं
परिपूर्णा करुणास्ति चेन्मयि ।
अपराधपरम्परापरं
न हि माता समुपेक्षते सुतम् ॥११॥
परिपूर्णा करुणास्ति चेन्मयि ।
अपराधपरम्परापरं
न हि माता समुपेक्षते सुतम् ॥११॥
मत्समः पातकी नास्ति पापघ्नी त्वत्समा न हि ।
एवं ज्ञात्वा महादेवि यथायोग्यं तथा कुरु ॥१२॥
एवं ज्ञात्वा महादेवि यथायोग्यं तथा कुरु ॥१२॥
नेपाली अनुबाद
न ता मन्त्रै जाने न त जननि यन्त्रै पनि कुनै ।
न ध्यानै वा आवाहन न त कुनै स्तोत्र वचनै ।।
न ता मुद्रा जाने त्यसपछि न जानें विचरण ।
बुझें आमा भन्दै पछि पछि गये मिल्छ शरण ।। १ ।।
धनै मात्रै खोज्ने भइ न विधिको ख्याल गरियो ।
न कहिले आमाका दुई चरणको ध्यान गरियो ।।
क्षमा देउ आमा पतित जनको तारक बनी ।
कुपुत्रै जन्मेलान् बरु न त कुमता कहिं पनि ।। २ ।।
जगद्धात्री आमा चरणतल सेवा न त गरें ।
न ता केही त्यागें पनि मन फुकाईकन गरें ।।
परन्तु स्नेहैले मकन कति हेर्छ्यौ प्रिय बनी ।
कुपुत्रै जन्मेलान् बरु न त कुमता कहिं पनि ।। ३ ।।
धरित्रीमा छोरा अरु पनि त छन् योग्य सरल ।
तिनै मध्ये छोरो भइकन बनें किन्तु विरल ।।
नछोडे है आमा मकन कहिले निष्ठुरी बनी ।
कुपुत्रै जन्मेलान् बरु न त कुमता कहिं पनि ।। ४ ।।
छुटे द्यौता सारा अति कठिन आराधन हुदा ।
पचासीको नाघ्यो वय पनि सुक्यो शक्ति नहुदा ।
मलाई यो बेला जननि करुणा दृष्टि नभए ।
निरालम्बै लम्बोदर जननि को हेर्छ अब हे ।। ५ ।।
प्रवक्ता चण्डालै जन पनि हुने वाक्य मधुर ।
सुना चाँदीद्वारा लखपति हुने रङ्क चतुर ।।
अपर्णा यो मन्त्रै पनि जब पर्यो कर्णपुटमा ।
कहाँ कस्ले बुझ्ने जननि जपको दिव्य महिमा ।। ६ ।।
चिता भस्मै लिप्ने जहर पिउने नग्न रहने ।
जटाछन् कण्ठैमा पशुपति सदा नाग रहने ।।
उनैले पो पाए भुवनपतिको उच्च पदवी ।
भयो तिम्रो पाणिग्रहण हुन गो उज्ज्वल छवि ।। ७ ।।
न मोक्ष्यैको इच्छा रहर न कुनै तुच्छ धनका ।
न केही नै छन् यो सुख सयल वा मोज मनका ।
त्यसैले यो मागे जननि जुनि मेरो बितिरहोस् ।
दयालु रुद्राणी शिव शिव भवानी भजिरहोस् ।। ८ ।
आराधना न विधिपूर्वक गर्न माने ।
संझेर केवल न ता स्तुतिसम्म जाने ।।
हे कालिके म छु अनाथ भनेर आउ ।
गर्ने कृपा यदि भए वरदान पाउ ।। ९ ।।
आपत्ति आए स्मरण म गर्छु ।
दयासमुद्रे जगदम्ब तर्छु ।।
मुर्ख्याइँ मेरो कहिले नठान ।
क्षुधार्त खोज्छन् स्तनपान जान ।। १० ।।
जगदम्ब अचम्म के छ र ? ।
अनुकम्पा म अनाथमा गर ।।
अपराध असंख्य होस् न त ? ।
किन भुल्थिन् जननि सुत ।। ११ ।।
म जस्तो पातकी छैन पाप हर्ने तिमी सरि ।
जो योग्य हो गरें त्यस्तै बुझेर जगदीश्वरी ।। १२ ।।
कुपुत्रै जन्मेलान् बरु न त कुमता कहिं पनि ।। ४ ।।
छुटे द्यौता सारा अति कठिन आराधन हुदा ।
पचासीको नाघ्यो वय पनि सुक्यो शक्ति नहुदा ।
मलाई यो बेला जननि करुणा दृष्टि नभए ।
निरालम्बै लम्बोदर जननि को हेर्छ अब हे ।। ५ ।।
प्रवक्ता चण्डालै जन पनि हुने वाक्य मधुर ।
सुना चाँदीद्वारा लखपति हुने रङ्क चतुर ।।
अपर्णा यो मन्त्रै पनि जब पर्यो कर्णपुटमा ।
कहाँ कस्ले बुझ्ने जननि जपको दिव्य महिमा ।। ६ ।।
चिता भस्मै लिप्ने जहर पिउने नग्न रहने ।
जटाछन् कण्ठैमा पशुपति सदा नाग रहने ।।
उनैले पो पाए भुवनपतिको उच्च पदवी ।
भयो तिम्रो पाणिग्रहण हुन गो उज्ज्वल छवि ।। ७ ।।
न मोक्ष्यैको इच्छा रहर न कुनै तुच्छ धनका ।
न केही नै छन् यो सुख सयल वा मोज मनका ।
त्यसैले यो मागे जननि जुनि मेरो बितिरहोस् ।
दयालु रुद्राणी शिव शिव भवानी भजिरहोस् ।। ८ ।
आराधना न विधिपूर्वक गर्न माने ।
संझेर केवल न ता स्तुतिसम्म जाने ।।
हे कालिके म छु अनाथ भनेर आउ ।
गर्ने कृपा यदि भए वरदान पाउ ।। ९ ।।
आपत्ति आए स्मरण म गर्छु ।
दयासमुद्रे जगदम्ब तर्छु ।।
मुर्ख्याइँ मेरो कहिले नठान ।
क्षुधार्त खोज्छन् स्तनपान जान ।। १० ।।
जगदम्ब अचम्म के छ र ? ।
अनुकम्पा म अनाथमा गर ।।
अपराध असंख्य होस् न त ? ।
किन भुल्थिन् जननि सुत ।। ११ ।।
म जस्तो पातकी छैन पाप हर्ने तिमी सरि ।
जो योग्य हो गरें त्यस्तै बुझेर जगदीश्वरी ।। १२ ।।
No comments:
Post a Comment