Thursday, December 14, 2017

Shrishivapanchaksharstotram श्रीशिवपञ्चाक्षरस्तोत्रम्


                                                                         
            || श्रीशिवपञ्चाक्षरस्तोत्रम् ||

       

                                संस्कृत
नागेन्द्रहाराय त्रिलोचनाय ।
भस्माङ्गरागाय महेश्वराय ।।
नित्याय शुद्धाय निरञ्जनाय ।
तस्मै न काराय नम: शिवाय ।। १ ।।

नेपाली
नागै अलंकार छ तीन आँखा ।
चिता खरानी बुकुवा छ खासा ।।
निरञ्जन व्यापक शान्ति धाम ।
न कारका शंकरमा प्रणाम ।। १ ।।

संस्कृत
मातङ्ग चर्माम्बर भूषिताय ।
समस्तगीर्वाणगणार्चिताय ।।
त्रैलोक्यवन्द्याय पुरान्तकाय ।
तस्मै म काराय नम: शिवाय ।। २

नेपाली
महान् जगत् का त्रिपुरान्तकारी ।
विचित्र शोभा गज चर्म धारी ।।
सुरासुरैले जपिने सुनाम ।
म कारका शंकरमा प्रणाम ।। २ ।।

संस्कृत
शिवामुखाम्भोजविकासनाय ।
दक्षस्य यज्ञस्थितिनाशनाय ।।
चन्द्रार्क वैश्वानर लोचनाय ।
तस्मै शि काराय नम: शिवाय ।। ३ ।।

नेपाली
शिवा संगै नित्य हुने रसज्ञ ।
समाप्त गर्ने सब दक्ष यज्ञ ।।
आँखा हुने अग्नि र जूनघाम ।
शि कारका शंकरमा प्रणाम ।। ३ ।।

संस्कृत
वशिष्ठ कुम्भोद्भव गौतमार्य ।
मुनीन्द्रवन्द्याय मुनीश्वराय ।।
श्रीनीलकण्ठाय वृषध्वजाय ।
तस्मै व काराय नम: शिवाय ।। ४ ।।

नेपाली
वशिष्ठ कुम्भोद्भव गौतमादि ।
बयान गर्छन् जसको अनादि ।।
नीलो छ घाँटी वृषदेव यान ।

व कारका शंकरमा प्रणाम ।। ४ ।।
संस्कृत
यज्ञस्वरुपाय जटाधराय ।
पिनाकहस्ताय सनातनाय ।।
दिव्याय देवाय दिगम्बराय ।
तस्मै य काराय नम: शिवाय ।। ५ ।।

नेपाली
यज्ञस्वरुपी र जटाविहारी ।
सनातनी रुद्र पिनाकधारी ।।
दिगम्बर स्वच्छ सुखैकधाम ।
य कारका शंकरमा प्रणाम ।। ५ ।।


संकलन- केशव शरण लुईटेल 
कपन मिलनचोक काठमाण्डौ
               नेपाल 
मिति-२०७४-०८-२८ गुरुवार 
















1 comment:

  1. अत्यन्त मेहनत गर्नु भएका गुरुज्यूमा प्रणाम ।

    ReplyDelete